top of page

Featured In App Of The Day

Google-play-logo.jpg
kocmoclive_playstore.PNG

KOCMOC LIVE | अन्तरिक्ष प्रतक्ष्य

 

“so stay tuned for live sky adventure any time in your life.”

 

अन्तरिक्ष प्रतक्ष्य अब मोबाईलमा पनि । 

आकाशीय पिन्डहरुको हातमै अवलोकन गर्ने सुवर्न मौका, 
न सर्च गर्ने झन्झट, न खोजिरहनुपर्ने, न सब्स्क्राइब गर्ने, सिधै प्रतछ्य हेर्नसकिने । 

यस अपडेटमा नयाँ विशेषताहरु : 

1)आजको मौसम - हालको मौसमको बारेमा पनि थाहापाउन सकिने


2)भिडियो - प्रतक्ष्य प्रशारण गरिएक भिडियोहरु पुण हेर्न सकिने 


3)लास्ट विक कस्मोस विथ राउल - अन्तरिक्ष सम्बन्धि एउटा नौलो कमेडी कार्यक्रम


4)अन्तरिक्ष्य ज्ञान - अन्तरिक्ष बारे केही सिकौ


5)एस्ट्रोनोमी क्यालेन्डर - अन्तरिक्ष सम्बन्धित गतिविधिहरुको क्यालेन्डर

 

- अन्य तिनवटा भाषा समावेश 

1)नेपाली  2)रसियन  3)इन्डोनेसियन 

Google-play-logo.jpg

प्रतक्ष्य हेर्न सकिने विषेसताहरु :

1)सूर्य ग्रहण 2)चन्द्र ग्रहण 3)उल्का बर्षा 4)लाम्पुछ्रे तारा 5)ग्रहहरु

6)तारा एवम् नक्षत्रहरु 7)सुर्यको खाल्डो (Black Spot) 8)चन्द्रमाको खाल्डो 

khelsabdako_web_proc.jpg

खेल शब्दको | Khel Sabdako

शब्दहरुको खेलमा तपाईंलाई स्वागत छ । 
यसमा तपाईंले बिभिन्न समुहमा नेपाली शब्दहरु मिलाउनुपर्नेछ। 

गेम खेल्ने तरिका हाम्रो युत्युब चेनल (videos4everthings)मा हेर्न सक्नुहुनेछ।

कुनै शब्दहरु गेममा मिलाउनको लागि ठेट शब्दमा राखिएका छन् । 
कुनै व्याकरणनिय त्रुटी भएमा हामीलाई सतर्क गराउनुहोस् । 

Google-play-logo.jpg
mwwerfgreg.PNG

Mero Batti | मेरो बत्ती

As name goes its a simple flashlight (torch) for your daily operation.


Whether its black out or sudden electricity cut off, this apps is very useful for everyone. 

Especially for elderly people. it is because it has bigger button and you can touch anywhere on the screen in order to turn on and turn off the light.

Google-play-logo.jpg
bottom of page